आगामी बजेटमाथि पूर्वअर्थमन्त्रीहरू छलफल

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेको दाबी: आगामी बजेट सुधारमुखी, सुशासन र पूर्वाधारमा केन्द्रित
www.capitalnepal.com · 6 दिन अघि

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि पूर्व अर्थमन्त्रीहरूबीच छलफल गरेको छ । मन्त्रालयले बिहीबार बजेटको सिद्धान्त र समेट्नुपर्ने विषयमा पूर्व अर्थमन्त्रीसँग छलफल गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र पूर्व अर्थमन्त्रीहरूबीच आगामी बजेटका विषयमा छलफल भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू