‘मगर सङग्रालय’ नारच्याङ लेक गाउँ
▸ यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकद्वारा शनिबारको विदेशी मुद्रा विनिमय दर सार्वजनिक
अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेक गाउँ संस्कृति र प्रकृतिको संगम हो । समुद्री सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा रहेको लेकगाउँले ‘मगर सङ्ग्रहालय’ को पहिचान बनाएको छ । सयौँ वर्षअघि स्थानीय सीपको प्रयोग गरेर निर्माण गरिएका मौलिक घरहरू भएको लेक गाउँमा परम्परागत मगर जीवनशैली र संस्कृति जीवित रहेकाले बस्तीलाई नै ‘मगर म्युजियम’ भनिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›