प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ खर्च
▸ यस स्टोरीको अंश: निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार निर्वाचन सम्पन्न गर्न कुल ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको छ। निर्वाचनका लागि सरकारले आयोगलाई ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ उपलब्ध गराएकाे थियाे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित