गैरआवासीय नेपालीलाई पनि धितो बजारमा सहभागी गराइने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
taksarnews.com · 15 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा गैर आवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले विदेशी लगानीकर्तालाई आवास क्षेत्रमा भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रुपमा लिजमा लिन सक्ने व्यवस्था गरिने बताए । पुँजीगत लाभकर सम्बन्धि कानूनी व्यवस्थामा पनि सुधार गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू