नेपालमा लगानी गर्न लगानी भिसा दिइने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
lokaantar.com · 7 घण्टा अघि

सरकारले नेपालमा लगानीका गर्न अध्ययन तथा अनुसन्धान गर्न लगानी भिसा उपलब्ध गराउने भएको छ । अगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । ‘लगानी बोर्डबाट स्वीकृत भएका योजनाहरूमा पुनः अन्य निकायहरू स्वीकृत लिनु नपर्ने गरी व्यवस्था मिलाइनेछ । स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ,' अर्थमन्त्री डा. वाग्लेले भने ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू