निर्माणाधीन प्रशारण लाइन निर्माणका लागि ७० अर्व

यस स्टोरीको अंश: सरकारले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने, लाइसेन्स होल्ड गर्नेको अनुमति खारेज गरिने
gorkhapatraonline.com · 10 घण्टा अघि

सरकारले निर्माणाधीन प्रशारण लाइन निर्माणका लागि ७० अर्व रुपियाँ बजेट छुट्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै विद्युत नपुगेका कर्णालीका गाउँमा विद्युत पुर्याइने बताउनुभएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू