हुलाकी राजमार्ग निर्माण तीन वर्ष भित्र सम्पन्न
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
सरकारले हुलाकी राजमार्गको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताउनुभएको हो । उक्त निर्माण कार्यका लागि चार अर्व ६५ करोठ विनियोजन गरेको पनि अर्थमन्त्री डा. वाग्लेले बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित