चालु आर्थिक वर्षमै कम्तिमा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने सरकारको घोषणा
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
सरकारले चालु आर्थिक वर्षमै कम्तिमा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यसै वर्ष २७५ वटा सडक पुल निर्माण गरिने जानकारी दिएका हुन् । सडक तथा पुलको स्तरोन्नतिका लागि सरकारले ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको पनि उनले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित