सडक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ८६ अर्ब बजेट

www.lumbinisanchar.com · 6 घण्टा अघि

सरकारले सडक र शहरी विकास पूर्वाधारको लागि २ खर्ब ८६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सरकारले सडक र शहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि २ खर्ब ८६ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू