राष्ट्रिय सभामा पनि विनियोजन विधेयकको प्राथमिकतामाथि छलफल हुने
▸ यस स्टोरीको अंश: प्रतिनिधि सभा र राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
प्रतिनिधि सभासँगै आज राष्ट्रिय सभाको बैठक पनि बस्दै छ । बिहान ११ बजे प्रतिनिधि सभा र दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बस्ने संसद सचिवालयले जनाएको छ । दुवै सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित