राजदुतका लागि दरखास्त आव्हान, पहिलोपटक खुला प्रतिस्पर्धाबाट छानिदै
▸ यस स्टोरीको अंश: सरकारद्वारा राजदूत नियुक्तिका लागि पहिलोपटक खुला आवेदन आह्वान
सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुला गरेको छ। राजदूत नियुक्तिका लागि न्यूनतम ३५ वर्ष उमेर र स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड राखिएको छ। हाल १७ वटा कूटनीतिक नियोग प्रमुखविहीन छन् भने थप सात नियोग खाली हुने क्रममा रहेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित