परराष्ट्र मन्त्रालयद्वारा राजदूत नियुक्तिका लागि आवेदन आह्वान

यस स्टोरीको अंश: सरकारद्वारा राजदूत नियुक्तिका लागि पहिलोपटक खुला आवेदन आह्वान
lokaantar.com · 1 दिन अघि

परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त रहेका नेपाली राजदूत तथा स्थायी प्रतिनिधि पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ। इच्छुक उम्मेदवारहरूले सन् २०२६ जुन ५ तारिख साँझ ५ बजेसम्म आफ्नो व्यक्तिगत विवरण सहित मन्त्रालयमा आवेदन दिन सक्नेछन्। राजदूत छनोट प्रक्रियालाई व्यवस्थित बनाउन मन्त्रालयले आठ चरणको प्रक्रिया तय गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू