मैले संसदमा असभ्य र असंसदीय शब्द बोलें, माफी चाहन्छुः रास्वपा उप–नेता पराजुली

यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशमाथि रास्वपाको प्रश्न, एमालेको आपत्ति
www.kathmandupati.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उप–नेता एवं प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधिसभाको अघिल्लो बैठकमा आफूले असभ्य र असंसदीय शब्द बोलेको स्वीकार गर्दै माफी मागेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू