फर्किएको आत्मविश्वास

यस स्टोरीको अंश: नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
nepalnews.com · 5 दिन अघि

नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गर्दै आईसीसी क्रिकेट विश्वकप लिग-२ मा आफ्नो अनुमान पूरा गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले १९५ रन मात्र बनाउन सक्यो । यससँगै नेपालले पछिल्ला आठमध्ये ६ खेलमा जित हासिल गर्दै लिग-२ का घरेलु मैदानमा हुने शृंखला सकेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू