ईशान र दीपेन्द्रको दमदार ब्याटिङमा नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: इशान पाण्डेको अमेरिकाविरुद्ध लगातार दोस्रो अर्धशतक
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनायो । नेपालका लागि इशान पाण्डे र उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›