सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म
▸ यस स्टोरीको अंश: भूमिहीन-अव्यवस्थित बसोबासी संघर्ष समितिद्वारा देशव्यापी आन्दोलन घोषणा
‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले १५ बुँदे माग राख्दै देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । समितिले वैकल्पिक पुनस्र्थापना बिना डोजर लगाइएकोले संघर्षमा उत्रिन बाध्य भएको जानकारी दिएको छ । सर्वोच्च अदालतको अल्पकालीन आदेशको समेत उल्लंघन गरेर डोजर आतंक मच्चाएको भन्दै समितिले सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम घोषणा गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›