संसद प्रतिपक्षीको भएकाले आवाज उठाउनु स्वाभाविक : एमाले सांसद पद्मा अर्याल
▸ यस स्टोरीको अंश: एमाले सांसदको आरोप: प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ, लोकतन्त्रको अपमान सह्य छैन
नेकपा एमालेकी सांसद पद्मा अर्यालले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताएकी छन् । उनले संसदमा भइरहेको बहसलाई स्वाभाविक प्रक्रिया भएको बताइन् । अर्यालले संसदमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री महिनामा कम्तीमा एक पटक उपस्थित हुनुपर्ने व्यवस्था नियमावलीमै रहेको उल्लेख गर्दै सो व्यवस्था कार्यान्वयन गराउन आफूहरूले ध्यानाकर्षण र विरोध जनाएको स्पष्ट पारिन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित