नेकपा सांसदले सम्झाए नियम ५६, प्रधानमन्त्रीले एक घन्टा सांसदहरूका प्रश्नको जबाफ दिनुपर्ने माग

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाहको संसदप्रतिको बेवास्ताले प्रतिपक्ष आक्रामक, राजीनामाको माग
www.setopati.com · 1 हप्ता अघि

नेपाली कम्युनिस्ट पार्टीका सांसद बलावती शर्माले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएकी छिन्। प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको एक दिनको बैठकको पहिलो एक घण्टाको समयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको समय निर्धारण गर्ने व्यवस्था छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू