संसदीय सुनुवाईमा हतारो नगर्न एमाले उपनेता अर्यालको आग्रहः ‘समितिको निर्णय परिपक्व र पारदर्शी हुनुपर्छ’

यस स्टोरीको अंश: संसदीय सुनुवाइ प्रक्रियामा हतारो गरिएको भन्दै एमाले सांसदहरूको आपत्ति
newspolar.com · 1 हप्ता अघि

नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइको प्रक्रियामा निकै हतारो गरिएको भन्दै आपत्ति जनाउनुभएको छ। उहाँले पर्याप्त अध्ययन र उजुरीकर्तासँगको छलफल बिना नै निर्णय प्रक्रियामा जानु अनुपयुक्त हुने धारणा राख्नुभयो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू