शीत भण्डार पाँच वर्षदेखि अलपत्र
▸ यस स्टोरीको अंश: धार्चेको नौलीखोलामा मोटरेबल पुलको उद्घाटन, उत्तरी गोरखाको यातायात सहज
जिल्लाको राजविराज नगरपालिका १५ मा निर्माणाधीन रहेको शीत भण्डार ५ वर्षदेखि अलपत्र अवस्थामा भएपछि खिया लागेर बिग्रिने अवस्थामा पुगेको छ । ठेकेदार कम्पनीले शीत भण्डारको कामलाई अधुरो अवस्थामा छोडेको ५ वर्ष बितिसक्दा समेत काम पुनः सुरू हुनसकेको छैन । तीन हजार मेट्रिक टन क्षमता भएको निर्माणाधीन शीत भण्डारको फलाममा खिया लागेर बिग्रिने अवस्थामा पुगेको स्थानीयबासीहरूको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›