चीनको कोइलाखानीमा ग्यास विस्पोट हुँदा आठ जनाको मृत्यु दर्जनौँ वेपत्ता

यस स्टोरीको अंश: चीनको कोइला खानीमा ग्यास विस्फोट: आठको मृत्यु, ३८ बेपत्ता
www.capitalnepal.com · 4 दिन अघि

उत्तरी चीनको शान्सी प्रान्तको लिउसेनयु कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ वेपत्ता भएका छन् । राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचार गर्न सम्भावित सबै प्रयास गर्न आग्रह गर्दै घटनाको गहन अनुसन्धान गर्न आह्वान गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू