चीनको कोइला खानीमा विष्फोट हुँदा ८२ जनाको मृत्यु

यस स्टोरीको अंश: चीनको कोइला खानीमा ग्यास विस्फोट: ८२ को मृत्यु, ९ बेपत्ता
clickmandu.com · 5 दिन अघि

चीनको कोइला खानीमा विष्फोट हुँदा करिब ८२ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार विष्फोट शुक्रबार स्थानीय समयअनुसार साँझ ७ः२९ बजे भएको थियो, त्यतिबेला खानीमा २४७ मजदुर काम गरिरहेका थिए । घटनास्थलमा उद्धार कार्य जारी छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू