चीनको कोइला खानीमा विस्फोट हुँदा ८२ जनाको मृत्यु, नेपाल सरकारले गर्‍यो दुःख व्यक्त

यस स्टोरीको अंश: नेपाल सरकारद्वारा चीनको खानी दुर्घटनाप्रति दुःख व्यक्त, उद्धारको कामना
www.sidhakura.com · 3 दिन अघि

चीनको शन्सी प्रान्तको कोइला खानीमा भएको विस्फोटमा ८२ जनाको मृत्यु भएको घटनामा नेपाल सरकारले दुःख व्यक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै बेपत्ताहरूको सकुशल उद्धारको कामना गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू