इरानसँग वार्ता असफल भए सैन्य कारबाही गर्ने अमेरिकाको चेतावनी

यस स्टोरीको अंश: ट्रम्पको इरानलाई चेतावनी: सम्झौता नगरे अस्तित्व खतरामा, सैन्य कारबाहीको सम्भावना
kendrabindu.com · 1 हप्ता अघि

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आणविक वार्ता असफल भए सैन्य कारबाही पुनः सुरु गर्न अमेरिका पूर्ण रूपमा तयार रहेको बताएका छन् । मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भान्सले ट्रम्प प्रशासन इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने स्पष्ट नीतिमा रहेको बताए । आफूहरू इरानसँगको द्वन्द्वको कूटनीतिक समाधान खोज्ने प्रयासमा रहेको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू