नेपालसँग १६ दिनलाई पुग्ने मात्र इन्धन भण्डारण क्षमता
▸ यस स्टोरीको अंश: विद्युत् खपत बढ्दा पेट्रोलियम पदार्थको खपत घट्यो, ९९.१% जनसंख्यामा विद्युत् पहुँच
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा एलपीजी बाहेक कुल १ लाख २ हजार २ सय ८१ किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता रहेको छ, जसले औसतमा १६ दिनको माग मात्र धान्न सक्छ । प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढी भण्डारण क्षमता रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम क्षमता छ । विद्युतीय सवारी साधन र चुल्होको प्रयोग बढ्दै जाँदा पेट्रोलियम पदार्थको माग घटेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›