नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव

यस स्टोरीको अंश: प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदभार ग्रहण, न्यायिक स्वतन्त्रतामा हस्तक्षेप नहुने प्रतिबद्धता
gorkhapatraonline.com · 1 हप्ता अघि

नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। वरिष्ठ उपाध्यक्ष दीपेन राई नेतृत्वको असन्तुष्ट पक्षले मङ्गलवार पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो। महासङ्घको ११८ सदस्यीय साधारण सभाका सदस्यमध्ये ४२ जनाले अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू