नेपाल बुद्धिचाल महासङ्घ : दीपेन राईको अध्यक्षतामा तदर्थ समिति गठन
▸ यस स्टोरीको अंश: नेपाल बुद्धिचाल महासंघमा अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव, नयाँ तदर्थ समिति गठन
नेपाल बुद्धिचाल महासङ्घको विशेष साधारण सभाले तत्कालीन अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित गर्दै कार्यसमिति विघटन गरेको छ। सभाले दीपेन राईको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गरेको छ। निवर्तमान अध्यक्ष महर्जनमाथि सङ्घमा मनोमानी गरेको, आर्थिक अनियमितता गरेको र फिडेमा गलत प्रतिवेदन पठाएको आरोप लगाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›