बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव
▸ यस स्टोरीको अंश: नेपाल बुद्धिचाल महासंघमा अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव, नयाँ तदर्थ समिति गठन
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धर्मबहादुर लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष दीपेन राईले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् । महासंघका ११८ सदस्यमध्ये ४२ सदस्यले अध्यक्ष र महासचिवविरुद्ध अविस्वासको प्रस्ताव ल्याएका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›