गायक प्रमोद खरेल र शंकर पाण्डे मुक्तिले ल्याए गीत ‘मेरो आफ्नै संसार’, भव्य कार्यक्रमकाबीच गरियो सार्वजनिक

यस स्टोरीको अंश: सामाजिक सन्देशसहितको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक
www.osnepal.com · 1 दिन अघि

गीतकार शंकर पाण्डे मुक्तिको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक भएको छ। गायक प्रमोद खरेलको स्वर रहेको उक्त गीत मानव सेवा आश्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा विशेष समारोहबीच सार्वजनिक गरिएको हो। गीतकार मुक्तिले गीत मनोरञ्जनका लागि मात्र नभई समाजप्रतिको उत्तरदायित्वबोधका साथ तयार गरिएको बताए र भिडियोबाट प्राप्त आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गरिने घोषणा गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू