प्रहरी महानिरीक्षक कार्कीको शब्द रहेको गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक
▸ यस स्टोरीको अंश: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिकप्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचनामा तयार गरिएको गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक गरिएको छ । गीतमा सामाजिक रूपान्तरण, अन्याय–अत्याचारको अन्त्य, न्यायप्रतिको आशा तथा भरोसा, आपसी सहिष्णुता, भातृत्वभाव र एकतामार्फत समृद्धि हासिल गर्ने सन्देश प्रस्तुत गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›