अवरोध र नाराबाजीका बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित
▸ यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित
प्रतिपक्षी दलहरूको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक पारित गरेको छ। बैठकमा विरोधका गतिविधि जारी रहँदा पनि संसदीय कारवाही अघि बढाइएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित