वनमन्त्री चौधरीसँग राजदूत पुजोलको भेटवार्ता
▸ यस स्टोरीको अंश: वनमन्त्री चौधरी र स्पेनका राजदूत पुजोलबीच कृषि र द्विपक्षीय सहकार्यबारे छलफल
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोलले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्ता उनीहरूबीच कृषि आधुनिकीकरण, कृषि डिजिटलाइजेसन, गुणस्तरीय कृषि उत्पादन, जल व्यवस्थापन, जलवायु अनुकूल कृषि तथा द्विपक्षीय सहकार्य विस्तारका विविध विषयमा छलफल भएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›