केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

यस स्टोरीको अंश: कैलालीका किसान केराखेतीभित्र बहुबाली खेतीमा आकर्षित
rajdhanidaily.com · 2 दिन अघि

कैलालीका किसानहरू केराखेतीसँगै मकै, खुर्सानी, तोरी जस्ता बहुबाली खेतीतर्फ आकर्षित भएका छन् । टीकापुर नगरपालिका–४ बाघमाराका किसान टेकेन्द्र धामीले केराखेतीभित्र मकैखेती गरी यस वर्ष मकैको दुई बाली लिने तयारीमा छन् । टीकापुर–५ पहाडीपुरका किसान शेरबहादुर साउदले केरा खेतीको बीचमा मकै र तोरी खेती गरेर राम्रो फाइदा लिएका छन् । बहुबाली खेतीले किसानलाई दोहोरो आम्दानी दिलाउने र जमिनको अधिकतम उपयोग हुने कृषि विज्ञहरू बताउँछन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू