धादिङमा भारतीय नम्बर प्लेटको बसले ठक्कर दिँदा एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: पाँचथरमा पिकअप दुर्घटनामा चालकको मृत्यु, धादिङ र काठमाडौंमा पनि सवारी दुर्घटना
धादिङमा भारतीय नम्बर प्लेटको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । धादिङको गल्छी गाउँपालिका-७ स्थित गल्छी चोकमा भारतीय नम्बर प्लेटको बसको ठक्कर दिदा गजुरी गाउँपालिका-५ निवासी ५२ वर्षीय सोमबहादुर राईको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा उनकी श्रीमती ५५ वर्षीया माया राई गम्भीर घाइते भएकी छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित