प्रेस युनियनको स्थापना दिवस आजः विधान महाधिवेशन हुँदै
▸ यस स्टोरीको अंश: नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवस र विधान महाधिवेशन काठमाडौंमा मनाइँदै
नेपाल प्रेस युनियनले आफ्नो ३५औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा विधान महाधिवेशन सुरु गरेको छ । लोकतन्त्रवादी पत्रकारहरूको साझा सङ्गठनको रूपमा रहेको युनियनको उद्घाटन प्रथम राष्ट्रपति डा रामवरण यादवले गर्ने कार्यक्रम छ । विसं २०४८ साल जेठ १३ गते श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि स्थापना भएको यो संस्था अन्तरराष्ट्रिय पत्रकार महासङ्घको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›