वीरगञ्जको एक विद्यालयमा फ्यान खसेर लाग्दा दुई जना घाइते
▸ यस स्टोरीको अंश: सांसदहरूले शून्य समयमा विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए
पर्साको वीरगञ्जस्थित सिद्धार्थ मा.वि.को कक्षा कोठामा रहेको सिलिङ फ्यान खसेर लाग्दा दुई जना विद्यार्थी घाइते भएका छन् । पिपराका १३ वर्षीय आर्यनकुमार पटेल र कालिकामाई मुर्लीका १३ वर्षीय अमनकुमार पण्डित घाइते भएका हुन् । उनीहरूको टाउको र मुखमा चोट लागेको छ र दुवै जनाको उपचार नारायणी अस्पतालमा भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›