सुनको मूल्य तीन हजार तीन सयले घट्यो, तोलाको कति ?

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा गिरावट: सुन तोलाको ३३ सय र चाँदी १२५ रुपैयाँले सस्तियो
arthasarokar.com · 1 हप्ता अघि

साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन हजार तीन सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९५ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज तीन हजार तीन सय रुपैयाँले घटेर दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य १२५ रुपैयाँले घटेर प्रतितोला ४९६० रुपैयाँमा कारोबार भईरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू