कहिले आउँछ उपासना र सोनम तोप्देनको ‘जलाकी’?
▸ यस स्टोरीको अंश: उपासना र सोनमको 'जलाकी'को छायांकन ३९ दिनमा सकियो, पोस्ट-प्रोडक्सन सुरु
अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता तथा गायक सोनम तोप्देनको मुख्य भूमिका रहेको फिल्म ‘जलाकी’को छायांकन सकिएको छ । गत शनिबार पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा अन्तिम दृश्य खिचिएसँगै ३९ दिनमा छायांकन पूरा भएको हो । छायांकन सकिएसँगै फिल्मको टिम काठमाडौं फर्किएर पोस्ट प्रोडक्सनमा जुटिसकेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›