चलचित्र ‘पाँच पाण्डव' को सकियो छायांकन

यस स्टोरीको अंश: चलचित्र ‘पाँच पाण्डव’को ६६ दिनमा छायांकन सकियो, तिहारमा प्रदर्शन हुने
kharibot.com · 2 दिन अघि

बहुप्रतिक्षित चलचित्र ‘पाँच पाण्डव' को छायांकन सकिएको छ । ६६ दिनमा सिनेमाको छायांकन सकिएको हो । सिनेमाको छायांकनको प्याकअपमा इन्डक्ल्याप लेखिएको केक काटेर निर्माण टिमले सेलिब्रेट गरेको थियो । चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू