साल्ट ट्रेडिङ्गको सेयरमूल्य समायोजन

www.onlinepana.com · 2 दिन अघि

नेपाल स्टक एक्सचेञ्जमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले यस दिन कम्पनीको ९.५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू