काठमाडौँको ८ वटा पार्कमा मौरीका घार राखियो : मौरीलाई पारिस्थितिकीय इञ्जिनियरका रुपमा जोगाइने

यस स्टोरीको अंश: तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा, काठमाडौंमा मौरीका घार राखिए
onlinetvnepal.com · 1 हप्ता अघि

काठमाडौँ महानगरपालिकाले विभिन्न ८ वटा पार्कमा मौरीको घार राखेको छ । करिब ९ लाख रुपियाँ लागतमा सेरेना जातका रैथाने मौरीलाई आधुनिक घार बनाएर पार्कहरुमा राखिएको हो । यो जातका मौरीहरु उच्च पहाडी, मध्य पहाडी र तराई क्षेत्रमा पाइने मौरी हुन् । यी मौरीहरुले सृष्टिको सन्तुलन र बोटविरुवाको वंश जोगाउने काम गरिरहेका हुन्छन् । यी मौरीका घारहरु महानगरपालिकाले नमूना कार्यक्रमका रुपमा राखेको होे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू