सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्ने
पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्ने तयारी गरेको छ । बाँझो जमिनको सदुपयोगसँगै बाँदरले क्षति नपुर्याउने औषधीय गुण युक्त सिप्लिकान र मौरीपालक किसानलाई उपयोगी हुने चिउरीका बिरुवा जेठ २१ गतेसम्म माग सङ्कलन गरी वितरण गरिनेछ । पोखरामा मौरीपालनतर्फ आकर्षण बढिरहेकाले त्यसलाई सहयोग पुर्याउने उद्देश्यले चिउरीका बिरुवा पनि अनुदानमा उपलब्ध गराउन लागिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित