शिर्ष ब्याटरले राम्रो शुरुवात दिँदा खुुशी छुः कुशल

यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
newspolar.com · 1 हप्ता अघि

आइसिसी विश्वकप लिग–२ को शृङ्खलामा अमेरिकामाथि फराकिलो जितपछि नेपालका शतकधारी कुशल भुर्तेलले आफ्नो शतकभन्दा पनि शीर्ष ब्याटरले रन बनाउन सक्दा खुशी भएको बताएका छन् । उनले आफ्नो शतकभन्दा पनि टोलीको जित महत्वपूर्ण रहेको र शीर्ष ब्याटरका रूपमा आफू र आशिफ शेखले राम्रो गर्न सक्यो भने जित निकाल्न सकिने विश्वास रहेको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू