किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न
▸ यस स्टोरीको अंश: किष्ट शिक्षण अस्पतालद्वारा अंगदाता सम्मान कार्यक्रम सम्पन्न, २०० बढीलाई सम्मान
किष्ट शिक्षण अस्पताल अन्तर्गत रहेको किष्ट प्रत्यारोपण केन्द्रद्वारा “अंगदाता सम्मान कार्यक्रम” भव्य रूपमा सम्पन्न गरिएको छ। मानव जीवन बचाउने महान कार्यमा योगदान पुर्याउने अंगदाताहरूप्रति सम्मान तथा कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजित कार्यक्रममा २०० भन्दा बढी अंगदातालाई सम्मान गरिएको अस्पतालले जनाएको छ। विगत पाँच वर्षदेखि ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल निजी क्षेत्रमै उच्च सफलता दरसहित प्रत्यारोपण सेवामा अग्रणी रहँदै आएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›