रैथाने बालीको अवसान र कृषि आत्मनिर्भरताको प्रश्न

यस स्टोरीको अंश: डा. बालकृष्ण जोशी भन्छन्: नेपालका ५०-१००% रैथाने बाली लोप, ९५% परनिर्भरता
hamrakura.com · 6 दिन अघि

नेपालमा कृषि जैविक विविधता संरक्षणको अभियानले गति लिएको छ, तर विगत ७० वर्षमा ५० देखि १०० प्रतिशतसम्म रैथाने बाली तथा प्रजातिहरू लोप भइसकेका छन् । राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीका अनुसार विदेशी बीउ र रासायनिक मलको प्रयोगले स्थानीय जातहरू विस्थापित भएका छन् र माटो मरेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू