नेप्से परिसूचक १६ अङ्कले बढ्यो, साढे चार अर्बको कारोबार

hamrakura.com · 1 हप्ता अघि

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सुखद रूपमा उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव ४९ को विन्दुमा बन्द भएको छ। यस्तै, ठूला र बलिया कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ दशमलव ४० अङ्कले उकालो लाग्दै चार सय ७१ दशमलव ८९ को विन्दुमा पुगेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू