‘मितज्यू’ मा सौगात र दयाहाङको टकराव
▸ यस स्टोरीको अंश: कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान
नेपाली चलचित्र उद्योगमा दयाहाङ राई र सौगात मल्ल अभिनित चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । दुई मितको कथामा आधारित यस चलचित्रमा यी दुई कलाकार मुख्य भूमिकामा छन् । एक युवतीको प्रवेश र रुटमा हालेको गाडीलाई लिएर चलचित्रमा हुने उतारचढावको कथामा ‘मितज्यू’ बनेको छ । यस सिनेमाको द्वन्द्व सौगात र दयाहाङबीच छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित