मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

यस स्टोरीको अंश: मितेरी साइनोमा आधारित चलचित्र ‘मितज्यू’ प्रदर्शनमा
www.reportersnepal.com · 1 हप्ता अघि

मितेरी साइनो र संस्कृतिलाई झल्काउने चलचित्र ‘मित्रज्यू’ यही माघ ८ गतेदेखि प्रदर्शन हुने भएको छ । अभिनेता सौगात मल्ल र दयाहाङ राई अभिनित सो चलचित्रले नेपालको ग्रामीण परिवेश, रहनसहन र संस्कृतिलाई कलात्मक ढङ्गबाट समेट्न प्रयास गरेको छ । चलचित्रले मनोरञ्जनसँगै हाम्रो संस्कृतिलाई बुझ्ने मौका दिने र सामाजिक मूल्यमान्यतालाई पुस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू