रास्वपाको महाधिवेशन तयारी: माडीमा वडा र नगर अधिवेशन नहुने

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर करिब १५ सय वडामा अधिवेशन सुरु गर्‍यो
swadeshpost.com · 1 हप्ता अघि

आगामी असार ७, ८ र ९ गते चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत देशभर वडा तथा पालिका अधिवेशन सुरु भएका छन्। तर, माडी नगरपालिकामा भने यसअघि नै वडा र नगर कार्यसमिति गठन भइसकेकाले उक्त प्रक्रिया नहुने भएको छ। गत वर्ष २०८२ बैशाख १३ गते सम्पन्न नगर अधिवेशनबाट नारायणदत्त रिजाल माडी नगर कमिटीको सभापतिमा निर्वाचित हुनुभएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू