रास्वपाको पहिलो महाधिवेशन असार ७–९ मा चितवनमा

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा देशभर वडा अधिवेशन सम्पन्न, केन्द्रीय महाधिवेशनको तयारी
www.everesttimesnews.com · 1 हप्ता अघि

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना भएको चार वर्ष पुगेकै अवसरमा पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा महाधिवेशन गर्ने मिति र स्थान तय गरेको हो । रास्वपा २०७९ असार ७ गते स्थापना भएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू